तुलसीपुर उपमहानगरमा एमालेको अग्रता
काठमाडौं । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा एमालेले अग्रता लिएको छ ।
हालसम्म ४०९९८ मतगणना हुँदा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीमाथि एमालेका उम्मेदवार टीकाराम खड्काले १२८७ मतले पछाडि पारेका छन् ।
खड्काले १७२७७ मत ल्याएका छन् भने गिरीले १५९९० मतमात्र ल्याएका छन् ।
उपमेयरमा पनि एमालेले फराकिलो अग्रता लिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया