बालेनले लिए साढे १७ हजारभन्दा बढीको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो रफ्तार झनै बढाइरहेका छन् । उनले दोस्रो स्थानका उम्मेदवारलाई साढे १७ हजारभन्दाब बढी मतले उछिनेका छन् ।
कांग्रेसकी सिर्जना सिंहले दोस्रो स्थानमा कायम रहेकी छिन् । उनी पहिलो स्थानमा रहेका बालेनभन्दा १७५६३ मतले पछि छिन् । यद्यपि, उनले एमालेका केशव स्थापितविरुद्ध भने अग्रता लिइरहेकी छिन् ।
बालेनले ४३१६२ मत ल्याएका छन् भने सिर्जनाले २५५९९ मत ल्याएकी छिन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया