रेनु १० हजारभन्दा बढी मतले अगाडि
काठमाडौं । भरतपुर महानगरपालिकाको मेयर माओवादी केन्द्रकी रेनु दाहालले लिएको अग्रता थप फराकिलो बन्दै गएको छ ।
यससँगै रेनुको जित लगभग निश्चित देखिन्छ ।
उनी एमालेका विजय सुवेदीमाथि १०१२६ मतले अघि रहेकी छिन् । यसअघि झण्डै १० हजार हाराहारीको मतले अगाडि रहेकी रेनुको अग्रता झनै बढेको हो ।
रेनुले ४४३०५ मत ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले ३४१७९ मतमात्र ल्याएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल १३५१५ मत ल्याएर तेस्रो स्थानमा छन् ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया