स्वास्थ्य क्षेत्रमा बजेट कति ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९-९० मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको लागि ६१ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।
सरकारले आगामी वर्षदेखि सरकारले विपन्नलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्न १० करोड रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै ४० वर्ष माथिका नागरिकका लागि स्थानीय तहमार्फत निःशुल्क स्क्रिनिङ सेवा दिइने जनाइएको छ ।
सरकारले स्वास्थ्यका लागि प्रदेशमा ६ अर्ब र स्थानीय तहमा २७ अर्ब रुपैयाँ विनियोजन गरेको छ ।
विपन्नलाई मिर्गौला प्रत्यारोपण नि:शुल्क – NepalWatch
प्रतिक्रिया