एसिसी महिला टी–२० क्रिकेटमा नेपालको फितलो प्रदर्शन
काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिपमा भुटानविरुद्ध प्रतिस्पर्धामा उत्रिएको नेपालको प्रदर्शन निकै फितलो देखिएको छ ।
पहिले टस जितेर ब्याटिङ गरेको नेपालले मात्रै ९४ रन बनाउन सकेको छ ।
नेपालका लागि काजल श्रेष्ठले सर्वाधिक २६ रन बनाइन् भने ईन्दु बर्माले २० र कप्तान रुविना क्षेत्रीले २१ रन मात्र जोड्न सके ।
यस क्रममा भुटानकी सोनम पाल्दोनले सर्बाधिक ४ तथा अञ्जु गुरुङ र तासी चेकीले समान १/१ विकेट लिए ।
९५ रनको लक्ष्य पाएको भुटानले अहिले व्याटिङ गरिरहेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया