फाइनल प्रवेशको लागि ८२ रनको लक्ष्य पछ्याउँदै नेपाल
काठमाडौं । एसिसी महिला टी–२० च्याम्पियनसीपको फाइनल प्रवेशका लागि नेपालले युएईविरुद्ध जितका लागि ८२ रनको लक्ष्य पाएको छ ।
१९.५ ओभरमा १० विकेट गुमाएर युएईले ८१ रन बनाएपछि नेपालले ८२ रनको लक्ष्य पाएको हो ।
अस्मिना कर्माचार्यले ३.५ ओभरमा १० रन दिएर ५ विकेट लिएकी थिइन् ।
इन्दु बर्माले ३ र सीता रानामगरले २ विकेट लिए ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया