नेपालले टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दियो, यस्तो छ नेपालको सुरुवाती ११
काठमाडौं । नेपाल र क्यानडाबीचको दोस्रो एकदिवसीय खेल सुरु भएको छ ।
नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर घरेलु टोली क्यानडालाई ब्याटिङको निम्तो दिएका छन् ।
नेपाल र क्यानडाबीचको पहिलो खेल भने वर्षाले रद्द भएको थियो । विश्वकप लिग २ को तयारीमा रहेको नेपाल दुई खेलको
एकदिवसीय सिरिज खेल्नका लागि नेपाल क्यानडा गएको हो ।
यस्तो छ नेपालको सुरुवाती ११ :

ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया