एन्फाको बैठक स्थगित
काठमाडौं । एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ बिरामी भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक स्थगित भएको छ ।
आज डाकिएको बैठक अध्यक्ष नेम्वाङ बिरामी भएका कारण स्थगित गरिएको एन्फाले जनाएको छ ।
एन्फाले बोर्ड बैठकका लागि अर्को सूचना जारी गरिने एन्फाका महासचिव किरण राईले बताए ।
अध्यक्ष नेम्वाङलाई उच्च रक्तचाप र मुटुको समस्या देखिएको बताइएको छ ।
अहिले उनको उपचार ललितपुरको मेडीसिटी अस्पतालमा भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया