NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

क्यान अध्यक्ष चन्द आइसिसीद्वारा सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दलाई सम्मानित गरेको छ ।

इंग्ल्याण्डको बर्मिङ्घममा हालै आयोजित आइसिसीको वार्षिक साधारणसभामा उनलाई आइसिसी दीर्घ सेवा पुरस्कार प्रदान गरिएको क्यानले जनाएको छ ।