थप ६३४ जना कोरोना संक्रमित थपिए , एकको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कारोना संक्रमण पुष्टि भएको छ भने एक जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९४९ जनाको परीक्षणमा गर्दा सो संख्यामा कारोना संक्रमित थपिएका हुन् । साेमबार ६५८ जना कोरोना संक्रमित थपिएका थिए ।
त्यस्तै, मंगलबार ४१७ जना संक्रमणमुक्त भएका छन् । गत २४ घण्टामा सक्रिय संक्रमितको संख्या ४ हजार २२१ रहेकाे मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग


प्रतिक्रिया