डेंगुबाट एकैदिन चार जनाको मृत्यु, कति पुग्यो संक्रमितको संख्या ?
काठमाडौं । नेपालमा डेंगु संक्रमणबाट एकै दिन चार जनाको मृत्यु भएको छ ।
योसँगै साउन यता डेंगुबाट मृत्यु हुनेको संख्या ३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
साउनयता २७ हजार ५६९ जनामा डेंगु संक्रमण भइसकेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्लामा बढी संक्रमित देखिएका छन् ।
हाल मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया