सुपर ओभरमा विजयी भयो ओमान
काठमाडौं । आइसिसी ट्वान्टी २० विश्वकप एसिया क्षेत्र छनोटको विजेता ओमान भएको छ ।
नेपाल र ओमानबीचको फाइनल बराबरीमा टुङ्गिएको पछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकोमा नेपालले जम्मा १० रन बनायो ।
अन्तिम ओभरमा ८ रन आवश्यक भएकोमा ओमानले तीन विकेट गुमाएर सात रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।
सुपर ओभरमा नेपाल चुकेसँगै ओमानको जीत भएको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया