भारतलाई स्तब्ध बनाउँदै अष्ट्रेलियाले जित्यो यू–१९ क्रिकेट विश्वकप
काठमाडौं । यस वर्षको यू–१९ क्रिकेट विश्वकप अष्ट्रेलियाले जितेको छ । भारतलाई ७९ रनले हराउँदै उसले उपाधी जितेको हो ।
पहिले ब्याटीङ गरेको अष्ट्रेलियाले भारतलाई दुई सय ५४ रनको लक्ष्य दिएको थियो । भारत १७४ रनमा अलआउट भयो । ब्याटीङ र बलिङ दुवैमा अष्ट्रेलिया भारतभन्दा सशक्त देखियो ।
दक्षिण अफ्रिकाका बलर केना मापाका प्लेयर अफ दी सिरिज बनेका छन् । उनले २१ विकेट लिएका थिए ।
ताजा अपडेट
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना
-
पछिल्लो २४ घण्टामा ६६ वटा विपद्मा घटना, २ जनाको मृत्यु, १२ जना घाइते
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान


प्रतिक्रिया