नेपाल टस हारेर ब्याटीङमा
काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले टस हारेर ब्याटीङ गर्ने भएको छ । वर्षाका कारण आधा घन्टा ढिला सुरु भएको खेलमा नेदरल्यान्ड्सले बलिङ रोजेको हो ।
समुह डी मा रहेका नेपाल र नेदरल्याड्सले पहिलो खेल खेल्न लागेका हुन् ।
कप्तान रोहित पौडेलको नेतृत्वमा उत्रिएको नेपाली टिमबाट कुशल भुर्तेल र आशिफ सेखले ओपनिङ ब्याटीङ गर्ने भएका छन् । अनिल शाह, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, सागर ढकाल, करण केसी र अभिनाश बोहराले प्लेइङ ११ मा स्थान बनाएका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा



प्रतिक्रिया