NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ५ गते

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ -नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। आज सुन तोलामा एक हजार नौ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला २ लाख ९० हजार ९ सय  रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ ।  आज चाँदी तोलामा १४० रुपैयाँले बढेर प्रतितोला ५ हजार १५०रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष