निर्वाचन आयोगले दियो राप्रपा नेपाललाई चुनाव चिन्ह ‘तीर’

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले चुनाव चिन्ह तीर पाएको छ ।
निर्वाचन आयोगले आज राप्रपा नेपाललाई तीर चुनाव चिन्ह दिएको महामन्त्री राजाराम बर्तौलाले नेपालवाचलाई जानकारी दिए ।
केही महिनाअघि मात्र पूर्वअध्यक्ष थापाले राप्रपा परित्याग गरी राप्रपा नेपाल पुर्नगठन गरेका थिए ।
प्रतिक्रिया