यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको भाउ (खरिददर) १३२ रूपैयाँ ९ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६९ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको भाउ खरिददर १४१ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४२ रूपैयाँ ३० पैसा तोकिएको छ । त्यस्तै युके पाउण्ड स्ट्रेलिङ एकको खरिददर १६३ रूपैयाँ २४ पैसा र बिक्रीदर १६३ रूपैयाँ ९८ पैसा रहेको छ ।
आज अस्ट्रेलियन डलर खरिददर ८६ रूपैयाँ २४ पैसा र बिक्रीदर ८६ रूपैयाँ ६३ पैसा कायम भएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ १३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०७ पैसा पुगेको छ ।
सिंगापुर डलर एकको खरिददर ९७ रुपैयाँ ६३ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९८ रुपैयाँ ०७ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ ४६ पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ ५१ पैसा कायम भएको छ ।
साउदी अरेबियन रियल एकको खरिददर ३५ रूपैयाँ २२ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३८ पैसा छ । कतार रियल एकको खरिददर ३६ रूपैयाँ २३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३९ पैसा छ । मलेसियन रिंगेट एकको खरिददर २८ रूपैयाँ ५६ पैसा र बिक्रीदर २८ रूपैयाँ ६९ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया