यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । बुधबार लागि जारी गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलर एकको भाउ (खरिददर) १३२ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ६४ पैसा कायम भएको छ ।
बुधबार युरोपियन युरो एकको खरिदर १४१ रूपैयाँ ६९ पैसा र बिक्रीदर १४२ रूपैयाँ ३४ पैसा तोकिएको छ । आज अस्ट्रेलियन डलर खरिददर ८६ रूपैयाँ ३९ पैसा र बिक्रीदर ६८ रूपैयाँ ७८ पैसा कायम भएको छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ २१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६६ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८१ पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९७ रुपैयाँ ७१ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९८ रुपैयाँ १५ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ ४२ पैसा कायम छ । यसको बिक्रीदर ९ रुपैयाँ ४६ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया