टि–२० सिरिजको ट्रफी सार्वजनिक
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्क टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरेको छ ।
फाइनल खेल्न लागेका दुई टोलीका कप्तानले आज साँझ ट्रफी सार्वजनिक गरेका हुन् ।
ट्रफीसँगै नेपालका कप्तान सन्दीप लामिछाने र पपुवा न्युगिनी (पिएनजी)का कप्तान देखिएका छन् ।
नेपाल र पिएनजीबीच सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा फाइनल हुनेछ ।
नेपाल ४ खेलमा शतप्रतिशत जित निकाल्दै फाइनलमा पुगेको हो ।
पिएनजी ४ खेलमा २ अंकका साथ मलेसियालाई नेट रनरेटले पछि पार्दै फाइनलमा पुगेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया