NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

टि–२० सिरिजको ट्रफी सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्क टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरेको छ ।

फाइनल खेल्न लागेका दुई टोलीका कप्तानले आज साँझ ट्रफी सार्वजनिक गरेका हुन् ।

ट्रफीसँगै नेपालका कप्तान सन्दीप लामिछाने र पपुवा न्युगिनी (पिएनजी)का कप्तान देखिएका छन् ।

नेपाल र पिएनजीबीच सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा फाइनल हुनेछ ।

नेपाल ४ खेलमा शतप्रतिशत जित निकाल्दै फाइनलमा पुगेको हो ।

पिएनजी ४ खेलमा २ अंकका साथ मलेसियालाई नेट रनरेटले पछि पार्दै फाइनलमा पुगेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष