टी–२० सिरिज फाइनल : नेपालले पिएनजीलाई दियो १६९ रनको लक्ष्य
काठमाडौं । त्रिदेशीय टी–२० सिरिजको फाइनलमा पपुवा न्युगिनी (पिएनजी)लाई नेपालले १६९ रनको लक्ष्य दिएको छ । २० ओभरमा ६ विकेट गुमाउँदै नेपालले १६८ रन जोडेको हो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले नटआउट ३८ बलमा ५४ रन बनाए । करण केसीले १२ बलमा ३३ रन बनाए ।
मध्यम लक्ष्य दिएपछि अब उपाधि जोगाउन बलरले उत्कृष्ट प्रदर्शन गर्नुपर्ने भएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया