दीपेन्द्रले दिलाए नेपाललाई लगातार दुई सफलता
काठमाडौं । त्रिदेशीय टी–२० सिरिजमा नेपालले पपुवा न्युगिनीविरुद्ध दीपेन्द्रसिंह ऐरीले नेपाललाई लगातार दुई सफलता दिलाएका छन् ।
९ बलमा ८ रन बनाएर खेलिरहेका असाद भालालाई ऐरीले एलबिडब्ल्यु आउट गराएका हुन् । लगत्तै टोनी उरालाई पहिलो बलमै रोहित पौडेलमार्फत् क्याचआउट गराएका हुन् ।
२.५ ओभरमा करण केसीले ८ रन बनाएर खेलिरहेका लेगा सियाकालाई आदिल आलममार्फत् क्याचआउट गराएर पहिलो विकेट लिएका थिए ।
नेपालले जितका लागि पिएनजीलाई १६९ रनको लक्ष्य दिएको छ ।
पिएनजीले ५ अाेभरमा २९ रन बनाउँदा तीन विकेट गुमाएकाे छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया