नेपाल आज भारतको बरोडासँग खेल्दै
काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत नेपालले आज भारतको बरोडासँग प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा गुजरातलाई ८ विकेटले परास्त गरेको नेपालले मंगलबार दिउँसो २ः४५ बजे बरोडासँग खेल्न लागेको हो ।
नेपाल आजको खेल आफ्नो पोल्टामा पारेर जितको सिलसिलालाई यथावत् राख्न चाहन्छ । उता बरोडा पहिलो जितको खोजीमा हुनेछ ।
नेपालको टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी, अभिनाश बोहरा र आकाश चन्द ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया