विश्वकप त्रिकेटः नेपालको समूहमा रहेको श्रीलंकाद्वारा टोली घोषणा
काठमाडौं । तीन सातापछि हुन लागेको आइसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले टोली घोषणा गरेको छ । अलराउन्डर खेलाडी वानिन्दु हसरंगाको कप्तानीमा श्रीलंकाले विश्वकप खेल्नेछ ।
१५ सदस्यीय टोलीमा पुराना खेलाडी एंजलो म्याथुदेखि नयाँ पुस्ताका तिव्र गतिका बलर मथिसा पथिरनासम्म छन् ।
नेपाल र श्रीलंका विश्वपको समूह ‘डी’मा छन् । जसमा दक्षिण अफ्रिका, ंबंगलादेश र नेदरल्याड्स समेत छन् । नेपालको विश्वकप खेल्ने टोली अमेरिका पुगिसकेको छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल



प्रतिक्रिया