वर्षाले विथोलियो अस्ट्रेलिया र बंगलादेशको खेल
काठमाडौं । टी–२० विश्वकप क्रिकेटअन्तर्गत अस्ट्रेलिया र बंगलादेशको खेल वर्षाका कारण अवरुद्ध भएको छ ।
सर विवियन रिचर्ड्स स्टेडियममा वर्षा भएपछि खेल स्थगित गरिएको हो ।
पहिले टस हारेर ब्याटिङ सम्हालेको बंगलादेशको १४१ रनको लक्ष्य पछ्याउँदै अस्ट्रेलियाले ६.२ ओभर खेलिसकेको छ । जसमा अस्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई सहजतातर्फ उन्मुख गराइरहेको छ ।
बंगलादेशको ३८ बल सामना गरेको अस्ट्रेलियाले १०.३२ रन रेट कायम गर्दै ६४ रन जोडेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया