राप्रपा नेपाल एमालेकै सूर्य चिन्ह लिएर चुनाव लड्ने

काठमाडौं । नेकपा (एमाले) र राप्रपा नेपालबीच आसन्न स्थानीय तह निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ ।
दुई पार्टीबीच सहकार्यका पाँच बुँदे सहमति भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए ।
सहमतिअनुसार राप्रपा नेपालका उम्मेदवारहरूले साझा चिन्हका रूपमा ’सूर्य’ चिन्ह लिएर चुनावमा भाग लिनेछन् । सहकार्य देशभर हुने बताइएको छ ।
हेरौँ सहमतिका ५ बुँदा :
प्रतिक्रिया