गठबन्धनको साझा चुनाव चिन्ह सम्भव छैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहल प्रचण्डले गठबन्धनको साझा चुनाव चिन्ह सम्भव नभएको बताएका छन् ।
पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलनमा प्रचण्डले गठबन्धन दलहरूबीच कम्तीमा वडाध्यक्षको उम्मेदवारको हकमा जुन पार्टीको भागमा प¥यो त्यसैको चुनाव चिन्हमा चुनाव लड्नेबारे छलफल भए पनि कुनै सहमति नभएको बताए ।
साझा चुनाव चिन्हको विषयमा निर्वाचन आयोगले सबै दललाई चुनाव दिइसकेकाले त्यो सम्भव नभएको स्पष्ट पारे ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया