बर्नलीसँग साउनह्याम्पटन स्तब्ध
काठमाडौं । बर्नलीले साउथह्याम्पटनलाई हराएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार बिहान घरेलु मैदानमा भएको खेलमा बर्नली २–० गोलले विजयी भएको हो ।
बर्नलीका लागि कोनर रोबर्टस र नाथन कोलिन्सले एक/एक गोल गरे । रोबटर्सले १२ औं र कोलिन्सले ४४ औं मिनेटमा गोल गरेका हुन् ।
योसँगै बर्नलीले २८ अंकका साथ १८ औं स्थानमा छ भने साउथह्याम्पटन ३९ अंकका साथ १३ औं स्थानमा छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया