पोखराको मेयरमा गठबन्धनविरुद्ध कांग्रेसका नेता उठे बागी उम्मेदवार
काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनविरुद्ध नेपाली कांग्रेसका एकजना नेताले बागी उम्मेदवारी दिएका छन् ।
कांग्रेसको पोखरा नगर समितिका पूर्वसभापति विमलबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेसँगै असन्तुष्टि जनाउँदै बागी उठ्ने निर्णय गरेको कार्कीले बताएका छन् ।
कांग्रेसले गठन गर्यो टिकट बाँड्ने बोर्ड, महानगरको जिम्मा देउवालाई
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया