प्रभा बोगटीद्वारा विदुर नगरपालिकाको उपमेयरमा उम्मेदवारी दर्ता
काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाको उपमेयरमा प्रभा बोगटीले उम्मेदवारी दर्ता गराएकी छिन् । गठबन्धनको तर्फबाट बोगटीले उपमेयरमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
उनी माओवादी विदुर नगर कमिटीको अध्यक्ष हुन् । उनले मेयरमा दाबेदारी गरे पनि सत्ता गठबन्धनको भागबण्डामा मेयर कांग्रेसलाई परेपछि बोगटीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।
बोगटी माओवादी स्वर्गीय नेता पोष्टबहादुर बोगटीको छोरी पनि हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया