कांग्रेसले पनि खोल्यो खाता, कहाँ कहाँ जिते कांग्रेसका उम्मेदवार ?
काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तर्गत कांग्रेसले पनि खाता खोलेको छ । मनाङकाे नार्फु गाउँपालिकामा कांग्रेसका तीन उम्मेदवार निर्विरोध निर्वाचित भएका हुन् । एकभन्दा बढी उम्मेदवारी नपरेपछि उनीहरू निर्विराेध भएका हुन् ।
वडा १, ४ र ५ मा सबै कांग्रेसका उम्मेदवार निर्विरोध भएको जानकारी कांग्रेस अध्यक्षका उम्मेदवार कोञ्जो तेन्जिङ लामाले दिए । वडा १ फूर्वा थिन्ले लामा, ४ मा कर्मा घ्याल्चेङ लामा र ५ मा साेनम तेन्जेङ लामा वडा अध्यक्षमा विजयी भएका हुन् ।
डोल्पामा नेकपा एसका दुई गाउँपालिका अध्यक्ष र तीन उपाध्यक्ष निर्विरोध निर्वाचित
गाउँपालिका उपाध्यक्षमा एमालेका मिङमा फुञ्चो लामा निर्विरोध निर्वाचित भएका छन् ।
ताप्लेजुङको ओलाङचुङगोलामा वडाध्यक्षसहित सबै वडा सदस्य निर्विरोध निर्वाचित
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया