२० दिनको बिदापछि इजलास फर्किन् न्यायाधीश मल्ल
काठमाडौँ । सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल इजलास फर्किएकी छिन् ।
प्रधानन्यायाधीश नियुक्तिपछि लामो बिदामा बसेकी न्यायाधीश मल्ल २० दिनपछि सोमबार इजलास फर्किएकी हुन् ।
यसअघि कामु प्रधान न्यायाधीशसमेत भइसकेकी मल्ल सरकारले आफूलाई प्रधान न्यायाधीश नियुक्त नगरेपछि असन्तुष्ट बनेकी थिइन्।
सरकारले मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्त गरेपछि भोलिपल्टै उनी बिदामा बसेकी थिइन्।
बिदामा बसेपछि उनी पहिलो पटक आज अदालतमा हाजिर भएकी हुन्।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया