NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ कार्तिक १ गते

रवि र बालेनले घण्टी बजाएरै समापन भयो रास्वपा महाधिवेशनको उद्घाटन सत्र

काठमाडौं – रास्वपा महाधिवेशनको उद्घाटन सत्र समापन भएको छ ।

सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले घण्टी बजाएर महाधिवेशनको उद्घाटन गरेका थिए । घण्टी बजाएरै सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनले महाधिवेशनको समापन गरे ।

रास्वपाको महाधिवेशन आजबाट तीन दिन चल्नेछ । रास्वपाले गर्न लागेको यो पहिलो महाधिवेशन हो ।

ताजा अपडेट

नेपालवाच विशेष