रियल म्याड्रिडमाथि म्यानचेस्टर सिटीको एक गोलको अग्रता
काठमाडौं । इग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको पहिलो लेगमा अग्रता लिएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडलाई ४–३ गोल अन्तरले हराउँदै म्यानचेस्टर सिटीले एक गोलको अग्रता बनाएको हो ।
म्यानचेस्टरका लागि केभिन, ग्याबरियल, बर्नाडोले क्रमशः २, ११, ५३ र ७४ औं मिनेटमा गोल गरे । रियलका लागि करिम बेन्जिमाले ३३ औं र ८२ औं मिनेट तथा भिनीले ५५ औं मिनेटमा गोल गरे ।
दोस्रो लेग रियलको घरेलु मैदानमा हुनेछ ।
ताजा अपडेट
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने


प्रतिक्रिया