NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार १३ गते

सभापति लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई

काठमाडौँ । नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेलाई बधाई दिएका छन् ।

चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशनबाट लामिछाने सभापतिमा चुनिएपछि उनले बधाई दिएका हुन् ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय अधिवेशनबाट केन्द्रीय सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा रवि लामिछानेजीलाई धेरै धेरै बधाई तथा कार्यकालको पूर्ण सफलताको हार्दिक शुभकामना।’ खड्काले सामाजिक सञ्जाल ‘एक्स’ लेखेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष