१८ वर्षपछि दाइजो हत्या आरोपित पक्राउ
काठमाडौं । सिरहा प्रहरीले दाइजोको विषयमा २०६५ सालमा एक महिलाको हत्या गरी फरार रहेका ६० वर्षीय रामनाथ रायलाई पक्राउ गरेको छ।
बरियारपट्टी गाउँपालिका–५ की २५ वर्षीया चन्द्रिकादेवी रायमाथि उनका श्रीमान् बौधा रायसहित तीन जनाले धारिलो हतियार प्रहार गरेका थिए। उपचारका क्रममा चन्द्रिकाको मृत्यु भएको थियो।
घटनापछि फरार रहेका रामनाथ रायलाई गाउँबाटै पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
ताजा अपडेट
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने
-
जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
-
विश्वकप इतिहासकै बढी गोल गर्ने खेलाडी बने एम्बाप्पे, मेस्सी दोस्रो
-
वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने


प्रतिक्रिया