गठबन्धनको विरोध गर्ने कांग्रेस हुनै सक्दैन : इन्द्र बानियाँ
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बानियाँले वर्तमान सत्ता गठबन्धनको विरोध गर्ने कांग्रेस हुने नसक्ने बताएका छन् ।
तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवाइमा शान्ति प्रक्रिया निष्कर्षमा पुगेको दृष्टान्त दिँदै उनले गबन्धनको विरोध गर्नु शान्ति प्रक्रियाको पनि विरोध गर्नु रहेको बताए ।
काठमाडौं आज आयोजित पाँचदलीय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले सर्वमान्य नेता गणेशमान सिंहको परिवारकी सिर्जना सिंह महानगरपालिकाको मेयरका लागि उपयुक्त पात्र भएको बताएका छन् ।
काठमाडौं महानगरलाई सबै जातजातिको महान घर बनाउँछु : सिर्जना सिंह
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया