सोमपालले दिलाए नेपाललाई आठौं सफलता

काठमाडौं । जिम्बावे ए विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा नेपालले आठौं विकेट लिएको छ ।
सोमपाल कामीले नेपाललाई आठौं सफलता दिलाएका हुन् ।
जिम्बावेले अहिले ३१ ओभरमा ८ विकेटको क्षतिमा २०१ रन बनाएको छ ।
नेपालको सुरुवाती ११ :
सन्दीप लामिछाने, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, किशोर महतो, बसिर अहमद र सुनिल धमला ।
प्रतिक्रिया