ब्राजिलको टोलीमा ३९ वर्षका अल्भेजदेखि २० वर्षीय मार्टिनेलीसम्म
काठमाडौं । आगामी जुनमा हुने दुईवटा मैत्रीपूर्ण फुटबल खेलका लागि ब्राजिलले राष्ट्रिय टोली घोषणा गरेको छ ।
ब्राजिलका मुख्य प्रशिक्षक टिटेले हालै २७ सदस्यीय टोली घोषणा गरेका हुन् ।
बार्सिलोनाबाट खेल्ने टोलीमा ३९ वर्षीय रक्षक ड्यानी अल्भेजदेखि आर्सनलका २० वर्षीय अग्रपंतिका खेलाडी गाब्रियल मार्टिनेलीसम्म अटाएका छन् ।

ब्राजिलले आगामी जुनका एसियाको भ्रमण गर्दैछ । जुन २ मा दक्षिण कोरिया र ६ मा जापानसँग उनीहरूकै मैदानमा दुई मैत्रीपूर्ण खेल्दैछ ।
एमालेबाट काठमाडौंको उपमेयरमा उठेकी सुनीता अर्जेन्टिनाकी फ्यान – NepalWatch
हेरौं खेलाडीको सूची :
GOALKEEPERS
Alisson (Liverpool/ENG)
Ederson (Manchester City/ENG)
Weverton (Palmeiras FC)
DEFENDERS
Dani Alves (FC Barcelone/ESP)
Danilo (Juventus/ITA)
Alex Sandro (Juventus/ITA)
Alex Telles (Manchester United/ENG)
Guilherme Arana (Atlético Mineiro)
Eder Militão (Real Madrid/ESP)
Marquinhos (Paris Saint-Germain/FRA)
Thiago Silva (Chelsea/ENG)
G. Magalhães (Arsenal/ENG)
MIDFIELDERS
Casemiro (Real Madrid/ESP)
Fabinho (Liverpool/ENG)
Fred (Manchester United/ENG)
Bruno Guimarães (Newcastle/ENG)
Lucas Paqueta (Olympique Lyonnais/FRA)
Philippe Coutinho (Aston Villa/ENG)
Danilo (Palmeiras)
FORWARDS
Neymar (Paris Saint-Germain/FRA)
Richarlison (Everton/ENG)
Raphinha (Leeds United/ENG)
Rodrygo (Real Madrid/ESP)
Vinicius Junior (Real Madrid/ESP)
G. Martinelli (Arsenal/ENG)
G. Jesus (Manchester City/ENG)
Matheus Cunha (Atletico Madrid/ESP)
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया