काठमाडौं महानगरको मतगणना गर्नेबारे सर्वदलीय बैठक सुरु
काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणनाको लागि छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । सबै मतपेटिका संकलन भइसकेपछि राष्ट्रिय सभा गृहमा सर्वदलीय बैठक सुरु भएको हो ।
बैठकले कतिखेरदेखि मतगणना गर्ने भन्ने टुंगो लगाउनेछ ।
काठमाडौंको मेयरमा एमालेका केशव स्थापित, कांग्रेसकी सिर्जना सिंह र स्वतन्त्रका बालेन शाहबीच कडा प्रतिस्पर्धा हुने विभिन्न चुनावी पोलले जनाएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया