पोखरामा मतगणना सुरु
काठमाडौं । पोखरा महानगरपालिकाको मतगणना पार्दीस्थित जिल्ला समन्वय समितिको भवनमा सुरु भएको छ ।
पोखराको मेयरमा २३ जनाले उम्मेदवारी दिएका छन् । जसमा एमालेबाट कृष्णबहादुर थापा, एकीकृत समाजवादीबाट धनराज आचार्य, राप्रपाबाट शंकरप्रसाद खराल र स्वतन्त्रबाट गनेस पौडेल चर्चामा छन् ।
पोखरामा दुई लाख सात हजार ७१२ जना मतदाता रहेका थिए । जसमध्ये एक लाख ९६ हजार मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया