अष्ट्रेलियाका चर्चित क्रिकेटर साइमण्डसको दुर्घटनामा परी निधन
काठमाडौं । अष्ट्रेलियाका चर्चित क्रिकेटका एन्ड्रयु साइमण्डसको कार दुर्घटनामा परी निधन भएको छ । ४६ वर्षीय साइमण्डसको क्वींसलैंडको टाउन्सविलेमा भएको कार दुर्घटनामा निधन भएको हो ।
उनी अष्ट्रेलियाले विश्वकप जितेको टोलीका सदस्यसमेत हुन् । उनी एकदिवसीयका लागि निक्कै भरपर्दा खेलाडी थिए । टेस्टमा पनि प्रभाव जमाउने उनी मध्यम गतिका बलरसमेत हुन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया