स्थापितभन्दा बालेन ९४७ मतले अगाडि
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह बालेनले अग्रता फराकिलो बनाउँदै गएका छन् ।
सुरुवाती गणनादेखि नै अग्रता लिएका बालेनले दुई हजार २३८ मत ल्याएका छन् ।
दोस्रो स्थानमा रहेका नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले एक हजार २९१ मत ल्याएका छन् ।
बालेन दोस्रो स्थानका स्थापितभन्दा ९४७ मतले अघि छन् ।
यस्तै, नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले एक हजार ८१ मत ल्याएकी छिन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया