ओलीले मतदान गरेको सूर्यविनायकमा कांग्रेसको अग्रता

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेको सूर्यविनायक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका निशान ढुङ्गेलले एक हजार ६२६ मतले अग्रता लिएका छन् । एमालेका वासुदेव थापाले एक हजार ३४८ मतमात्र प्राप्त गरेका छन् ।
उपप्रमुखमा एमालेकै सरिता भट्टराईले एक हजार ३५१ मतले अग्रता कायम गरेकी छन् भने निकटतम प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले ८०७ मत प्राप्त गरेका छन् ।
ओलीको घर सूर्यविनायक २ बालकोटमा पर्छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया