भरतपुरमा रेनुको अग्रता कायमै
काठमाडौं । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता कायमै राखेकी छिन् । उनले एमालेका विजय सुवेदीलाई पछि पार्ने क्रममा १७२७ मत ल्याएकी छिन् ।
उनका निकतम प्रतिद्धन्द्धी एमालेका विजय सुवेदीले १६४७ तथा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५७९ मत ल्याएका छन् ।
रेनु पाँचदलीय गठबन्धनकी उम्मेदवार हुन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने
-
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
अण्डाको मूल्य बढ्दा पनि किसानले अझै पाएनन् लागत मूल्य
-
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले
-
बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ‘ग्रिन रन’ आयोजना


प्रतिक्रिया