बालेन १६७६ मतले अगाडि

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले अग्रता थफ फराकिलो बनाउँदै लगेका छन् ।
स्वतन्त्र उम्मेदवार शाहले एमालेका केशव स्थापितलाई १६७६ मतले पछि पारेका छन् । उनले ३५३२ ल्याएका छन् ।
दोस्रो स्थानमा रहेका स्थापितले १८५६ र तेस्रोमा रहेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १६६८ मत ल्याएकी छिन् ।
प्रतिक्रिया