भरतपुरमा सुवेदीभन्दा रेनु १७ मतले अगाडि

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा एमाले र गठबन्धनबीच रोचक भिडन्त भइरहेको छ । भर्खरै प्राप्त विवरणअनुसार माओवादी केन्द्रकी रेनु दाहाल एमालेका विजय सुवेदीभन्दा मात्र १७ मतले अघि छिन् ।
रेनुले ५१६५ ल्याएकी छिन् भने निकतम् प्रतिद्धन्द्धी सुवेदीले ५१४८ ल्याएका छन् ।
यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २४४० मत ल्याएका छन् । पौडेल कांग्रेसका बागी उम्मेदवार हुन् ।
यसैगरी, रेनु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् ।
प्रतिक्रिया