अछामको तुर्माखाँदमा एमाले विजयी, माओवादी तेस्रो
काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेले गाउँपालिकामा जित दर्ता गराउँदा माओवादी भने तेस्रो स्थानमा धकेलिएको छ ।
अध्यक्षमा नेकपा एमालेका डम्बरबहादुर बिसी ३५२३ मतका साथ निर्वाचित भएका हुन् । कांग्रेसका कर्णबहादुर बुढाले ३ हजार ४९३ मत पाए । र माओवादीका मनबहादुर वयकले ३ हजार ९१ मत हासिल गरे ।
उपाध्यक्षमा विजयी विमलाकुमारी शाहीले ३ हजार ५०१ मत पाएकी छन् । कांग्रेसकी अनुजाकुमारी सिंजापतीको ३ हजार ४५२ र राप्रपाकी धर्माकुमारी बुढाको ३८ मत छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया