एक भोटले जित्दै कृष्णकुमारी बनिन् गाउँपालिका उपाध्यक्ष

काठमाडौं । ताप्लेजुङको सिद्धिङवा गाउँपालिकामा एक मतको हारजित भएको छ ।
उपाध्यक्ष पदमा माओवादी केन्द्रकी उम्मेदवार कृष्णकुमारी कडरियाले आफ्ना प्रतिस्पर्धीलाई मात्र एक मतले पछि पार्दै जित हात पारेकी हुन् ।
कडरियाले स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई पराजित गरेकी हुन् ।
कडरियाले २३७६ मत प्राप्त गरिन् भने निकतम प्रतिद्धन्द्धी राईले २३७५ मत ल्याए ।
प्रतिक्रिया