रोकिएन बालेनको बेग, १६ हजारभन्दा बढीको अग्रता
काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो रफ्तार झनै बढाइरहेका छन् ।
उनले दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितविरुद्ध १६२३६ मतको अग्रता लिएका छन् ।
बालेनले ३५७५१ मत ल्याएका छन् भने स्थापितले १९५१५ मत प्राप्त गरेका छन् ।
यस्तै, तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले १९४५८ मत ल्याएकी छिन् ।

ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया